
इलाम, १८ फागुनः पछिल्लो समय समाजमा युवापुस्ताले आप्नो जन्मदिन भोज पाटी तथा मादक पर्दाथ सेवन मा फजुल खर्च गरी मनाउने प्रचलन ब्याप्त रहेको छ । जन्मदिनको अवशरमा इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवानेता डम्बर खडकाले हिजो आफ्नो जन्म दिन सामाजिक सेवाको भावना मार्फत मनाएका छन् ।
उनले माइजोगमाइ गाउँपालिका वडा नं २ निवासी अति बिपन्न परवारका लिम्फोमा क्यान्सर पिडित ५ बर्षिय सान्देल लेप्चालाइ उनका अभिावक मार्फत बिर अस्पताल काठमाडौमा पुगेर रु ३११०० आर्थिक सहयोग गरी आफ्नो जन्म दिन सार्थक बनाएका छन ।
सामाजिक सञ्जाल फेसबुकमा बिभिन्न परिक्षण पछि काठमाडौ लानु पर्ने भएको आर्थिक अभावका कारण सान्देनको उपचार अभावमा सबैले सहयोग गरीदिन आग्रह गरेको सुचना पढेपछि उनले यो सहयोग गरेको बताए हाल सान्देनको काठमाडौमा समेत उपचार सम्भव नभएपछि चितवन स्थीत भरतपुर अस्पतालमा लैजाने तैयारी भएको अनका पिता अर्जुन लेप्चाले बताएका छन समाजमा बिकृतिको रुपमा जन्म दिनलाइ मनाउने यो कार्यको हामी सबैले सामाजीक कार्यमा लगाउनु पर्ने यसले सबैलाइ प्रेरणा समेत मिल्ने बताएका छन ।