स्नातक तह तेस्रो बर्षको परीक्षा तालिका सार्बजनिक

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा संचालन गर्ने ३/४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको छ । परीक्षा मिति २०७५ साल जेठ ९ गते देखि सुरु हुनेछ भने परीक्षा दिउसो १२ बजे देखि सुरु हुने जनाईएको छ ।
बिस्तृत समयतालिका तल दिइएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता