इलामको रोङमा सरसफाई


  • गगन घिमिरे

इलाम, २ फागुनः पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत आज रोङ गाउपालिका ४ जोरकलसबाट दुमिचोकसम्म र नमुना सामुदायिक बन क्षेत्र भित्रको सरसफाइ गरियो। 
रोङ गाउँपालिका वडा नं. ४ का वाड अध्यक्ष सूर्य राईको  संयोजकत्वमा सम्पन्न कार्यक्रममा पर्यटन सुचना केन्द्र जोरकलश किटेनी प्रहरी चौकी किटेनी ट«ाफिक पोष्ट किटेनी जोरकलश जोरकलश बजार ब्यवस्थापन समिति ब्यवासाहीहरु हडियाचुली सामुदायिक बन, सुन्दर सामुदायिक बनका  पदाधिकारी बन रकक्ष पूर्ण सरसफाइ कार्यक्रम रोङको साझेदार संस्था सुगाभा बिकास सस्था प्रतिनिको सहभागी ता रहेको थियो। सरसफाइ कार्यक्रममा पालाष्टिक जनिय सामान पानीको बोतल सिसाका सामानहरु संकलन गरियेको थियो। 
त्यस क्षेत्र भित्रमा अब कसैले फोहोर गरे पानीका बोतल जथाभावी फाले कारबाही गरिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता