इलामको रोङ गाउपालिका ४ मा युवा सशक्तीकरण समुह गठन

इलाम ४ चैत्रः  इलामको रोङ गाउपालिका ४ मा युवा सशक्तीकरण समुह गठन भएको छ ।
भवानी कला राइको सम्योजकत्वमा गठन भएको समुहको सचिबमा बिशाल राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अमला राई, देबेन्द्र राई बिक्रम मगर, टीकाराज राई, गौरब राई र सिर्जना राई रहेका छन् । 
त्यसैगरी ज्योति लिम्बु, बिपीन राई, सुरेन राइ श्रृष्टी लेप्चा, किरण अर्याल, सुस्मिता लेप्चा, सन्दिप लिम्बु, सुनिता लेप्चा, शुक्रकुमार राई मानकुमार राई र बिशाल तामाङ पनि सदस्य रहेका छन् । 
रोङ ४ का वडा अध्यक्ष सुर्य राईको सभापतित्वमा सम्पन्न युवाहरुको भेलाले सो समिति गठन गरेको हो । कार्यक्रममा मानब अधिकार मञ्च नेपाल इलामका मनकुमार बराईलीले सहजीकरण गरेको कार्यक्रममा कार्यपालिका सदस्य बिमला तामाङ वडा सदस्य कमल राई लगायतको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता