दिल्ली भर्सेस मुवाईः सन्दिप परेनन् प्लेईङ इलेभेनमा

इलाम,  ७ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) दिल्ली क्यापिटलबाट नेपालका स्पीनर बलर सन्दीप लामिछाने आजको खेलमा नखालेने भएको छ ।  गत सिजनमा अन्तिम ३ खेलमा खेल्ने अवसर पाएका सन्दीपले ५ विकेट निकालेका थिए । 
दिल्लीको खेल नेपाली समय अनुसार ८ः१५ मा मुन्वाई इन्डीयन्स सँग मुन्वाई रहेको छ । 
मुवाईको प्लेईङ इलेभेः शिखर धमन, पृथ्वी शाँ, श्रेयस आयर, कोलिन इन्ग्राम, ऋषव पन्त (विक), कीमो पॉल, अक्षर पटेल, राहुल तेवतिया, कंगिसो रबडा, ट्रेंड बोल्ट, ईशांत शर्मा 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता