इलाम सूर्योदयका व्लड क्यान्सरबाट पिडित दिवाकरको जिवनरक्षाको निम्ती सहयोगको अपिल

इलाम, २४ चैतः इलामको सूर्योदय नगरपालिका वडा नं ९ निवासी दिल बहादुर मुखिया को १२ बर्षीय छोरा दिवाकर मुखिया व्लड क्यान्सरका कारण जिवनमरणको दोषाधमा छन । कक्षा ८ मा अध्यनरत उनी काठमाडौं स्थित सिबीर हस्पिटलमा उपचार भइ रहेको छ । 
आर्थिक अवस्था कमजोर रहेको कारण मृत्युुसगँ लडिरहेका उनको जीवन रक्षाका लागि नागरिक समाजले अपिल गरेको छ । उनको जीवन बचाउन चाहनेहरुले ग्लोबल आइएमइ बैंक फिक्कल शाखामा रहेको खड्ग बहादुर मुखिया को खाता नं २७०७०१०००६१३३ मा रकम जम्मा गरि जीवन रक्षा को लागि परिवारले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता