
उनलाई पति बेचन र सासुले जिउँदै जलाएका हुन् । जलाएर मार्ने प्रयास गरिहेका बेला उनलाई छिमेकीले उद्धार गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि बिहिबार राति कीर्तिपुर अस्पताल ल्याइएको थियो ।
कञ्चन जिउँदै जलाउने पति बेचन मण्डल फरार भएका छन् । सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।
न्युज २४ बाट साभार गरिएकाे