मेची पहाढी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति

नव वर्ष बिक्रम सम्वत् २०७६ सालको अवसरमा हाम्रा समस्त सेवाग्राही, स्थानीयतह निवासी, शुभचिन्तक लगायत देश विदेशमा छरिएर रहनुहुने  सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।
अतिथि देवो भव
पर्यटकको स्वागत सत्कार समृद्धिको आधार
प्राकृतिक, साँस्कृतिक रुपमा इलाम आकर्षक पर्यटकिय गन्तव्य हो । इलाम आउने पाहुनाहरुको स्वागत सत्कार इलामेलीहरुको संस्कृति हो । इलाम धुम्न आउने पर्यटकहरुको स्वागत सत्कार गरी इलामेली संस्कृतिको प्रचार प्रसार गरौं, आन्तरिक तथा बाह्राय पर्यटनको प्रवद्र्धन गरौ ।
   
मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन
विकास समिति, इलाम

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता