विप्लव समूहका इलाम सचिव सहित २ कार्यकर्ता झापामा पक्राउ

इलाम, २१ चैतः सरकारले विप्लव समूहलाई प्रतिवन्द लागाए सँगै खोजिकार्य तिब्रपारेको नेपाल प्रहरीले झापामा साेमबार २ कार्यकर्ता पक्राउ गरेको छ ।
विप्लव समूहका इलाम सचिव दिपेन राई र होम प्रसाद खतिवडालई झापाको सुव्वाचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाकाे
हिरासदमा राखिएको झापा प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले वताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता