इलाम यामाहाको सुनको सिक्का पाँचथरका सञ्जयलाई

इलाम, २० चैतः  ह्याप्पी न्यु यामाहाको न्यु इयर अफर अन्र्तगतको प्रत्येक हप्ता ५ ग्रामको सुनको सिक्का पाँचथरका सञ्जय घिमिरेलाई परेको छ । उनले इलामको पाथिभरा अटो प्यालेसबाट सलुटो मेटरसाईकल खरिद गरेका थिए । लक्की ड्राको कुपन न्युज२४ टेलीभिजन नेपालका इलाम संवाददाता तथा माइपोखरी न्युजका सञ्चालक बिनय तिम्सीनाले तान्नेका थिए साथै कार्यक्रमा स्थानीहरुको उपस्थीति थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता