प्रनिश बुढाथोकीको दाईकी साली बजारमा (भिडियो सहित)

धरान, १६ जेठः नेपाली संगित क्षेत्रमा प्रवेश गरेका गायक प्रनिश बुढाथोकीले हालसालै मात्र दाईकी सालीलाई भित्र्याएका छन् । गीतलाई म्यूजिक आई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
 उक्त गीतमा मोडल एलिसा शर्मा,  सुनिल क्षेत्री, कर्ण श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । प्रनिश बुढाथोकीको स्वर रहेको उक्त गीतमा अनुप चापागाईले निर्देशन गरेका हुन् । सिम्पल किरातीको शब्द रहेको गीतमा अभिनाष राईले संगित भरेका छन् ।उक्त म्यूजिक भिडियोको कोरियोग्राफर मोडल स्वयं सुनिल क्षेत्रीले नै गरेका हुन । उक्त भिडियोमा उत्सव दाहालले छायङ्कन गरेका छन् । 
हेर्नुहोस् भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता