साङरुम्वामा छुरा प्राहार भएका सुकराजको मृत्यु, छुरा प्राहार गर्ने विनोद प्रहरी निन्त्रणमा

इलाम, १५ जेठः इलाम नगरपालिका १२ साङरुम्वामा नेम्बाङ गाउँका खौसिबुङ्गेको जेठो छोरा  सुकराज नेम्वाङलाई छिमेकी असारेको छोरा विनोद राईको छुरा प्रहारबाट उपचारको क्रममा आज विर्तामोटमा मृत्यु भएको छ । 
यता छुरा प्रहारगर्ने राईलाई पनि प्रहरीले सोयाकको फत्तेलुङबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएको  प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता