इलाम साँखेजुङका रोशन हाङ्खिमको साकेला गितको सार्वजनिक (भिडियो सहित)

इलाम, १७ जेठः इलाम साँखेजुङ घरएका रोशन हाङ्खिम राईको शब्द सगींत गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको साकेला गितमा रोशन हाङ्खिम राई र बबिना किरातीको आवाज रहेको स्टुड्डियो म्युजिक भिडियो  युटुब च्यानल उक्त म्यूजिक भिडियोको छायांकनमा जिबी लामा र सम्पादनमा सुमन मगरको रहेको छ ।
 इलामको सामुदायिक इलामबाट आफ्नो सगींत यात्रा सुरु गरेका राइको यो प्रथम गित हो। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत गायक रोशन राईले दुइवटा गित सोल्टिनिलाइ र हाम्रो इलाम बोलमा रहेको गित छायांकनको काम सकिएको र चाड्डै नै बजारमा ल्याउने तयारीमा रहेको गायक राईले बताएका छन् ।
हेर्नुहोस् भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता