यामाहा इलामको एक्स्जेन्ज अफरका साथमा अफरै अफर

इलाममा रहेकोको यामाहा सोरुम पाथिभरा अटोप्यालेसले एक्स्जेन्ज अफर सँगै अन्य थुपै अफर ल्याएको छ । पाथिभरा अटो प्यालेसमा जुनसुकै ब्राण्डा पुराना मोटर साईकल लिएर आउने ग्राहको लागि यहि  जेष्ठ ५ गतेदेखि जेष्ठ १० गतेसम्म जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा यामाहा कम्पनीका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्दा रू१५००० थप मूल्यांकन गर्नुको साथमा सितैमा हेल्मेट, लेगार्ड, फुटम्याट, व्याग, बाईक कभर र रेनकोट दिने पाथिभराका प्रवन्ध निर्देशक रमेश तुमाहाम्फेले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता