इलाम पुवखोलाको जोसी हाईड्रो पावरमा आगलागि हुँदा पाँच करोडको क्षति




इलाम, २९ जेठः इलाम ४ पुवाखोलमा रहेको जोशी हाईड्रोपावरको जेनेटरमा करेन्ट सर्ट भई  मंगलबार आगलागी हुदाँ उक्त आगलागीबाट हाईड्रोपावरमा रहेको जेनेटर पुर्ण रुपमा जलि पाँच करोड बराबरको क्षति भएको छ । मानबिय क्षेति नभएको र उक्त आगो नेपाल प्रहरी, स्थानिय र दम्कलको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता