इलामेली गायक तथा संगितकार कोमल निरौलालाई सासंक प्रतिष्ठानको सम्मान तथा पुरस्कार

इलाम, १ असारः झापाको  धुलाबारीमा रहेको सासंक प्रतिष्ठानको बार्षिक उत्सव समारोहमा इलामेली गायक तथा संगितकार कोमल निरौला सम्मानित भएका छन् । उनलाई सम्मानका साथै सासंक प्रतिष्ठानले नगद पच्चिस हजार सहित पुरस्कृत पनि गरेको हो । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष छविलाल खतिवडाले गरेका थिए ।   इलामकै बरिष्ठ गायक , संगितकार तथा साहित्यकार गणेश रसिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता