इलाम नगरपालिकाले चियाबगानको पोखरीमा पानी भरेसँगै सुन्दरता थपियो साथै जोखिम पनि वढ्यो

इलाम, १ असारः इलाम नगरपालिकाले इलाम चियाबगानमा भएको पोखरीमा पानी भरे सँगै चियाबगानको सुन्दरता वढेको छ । अन्तरीक पर्यटहरुको पोखरी वरीपरि भिडलाग्ने गरेको छ । साथै पोखरीको पानिमा पौडी खेल्न बालबालिका झुमिने गरेका छन् । घुम्न आउनेले फोहोर फाल्ने र वरीपरीको माटो स–सना बच्चाहरुले पोखरी भित्र फाल्ने गरेकाले पोखरीको पानी पनि प्रदुशित हुँदै गएको छ ।
पोखरीमा पौडिखेल्नको लागि आउने बालबालिका रोगको जोखिमामा रहेको र स–सना बालबालिकालाकाहरुलाई अभिवावकले ध्यायन नपुर्यए झन जोखिम हुने देखिन्छ । अभिभावहरु सचेनहुन जरुरीछ दिनभरी आफ्ना बालबालिका कहाँ जाँदैछन भन्नेख्याल गर्नु पर्ने देखिएको छ यो शनिबार मात्र पनि करिव ८–१० वर्षका बलबालिकाहरु दिनभरी पानिमा पौडी खेलिरहेका थिए । यस तर्फ सम्वन्धित निकायको पनि ध्ययन जानु जरुरी देखिन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता