बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित १ जना पक्राउ

काठमाडौं । नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता