लगतार वर्षाका कारण भारतको दार्जिलिङ्गमा पहिरोमा, दुई जनाको मृत्यु

सुकिया, २४ असारः २ दिन देखि लगातार पानीले गर्दा दार्जेलिङ्गको जोरबङ्गलो सुके खण्डको प्लुङ्दुङ जी पीको चटाईधुरामा पहिरो गएको छ । पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पति कुमार लेप्चा र उनकै पत्नी बालकुमारी लेप्चा रहेका छन् । पहिरोले घरमा पनि क्षतिगरेको हाम्रा सहकर्मी लाक्पा छिरिङ्ग शेर्पाले जानकारी गराएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता