एक हप्ता नपुग्दै उप्कियो मेचीराजमार्गको कालोपत्रे तस्वीर सहित



इलाम, २ साउनः मेची राजमार्गको राँके रक्से खण्डमा केही दिन अगाडि पानी परिरहेकै अवस्थामा चिसो सडकमा कालोपत्रे गरिएको थियो । कालोपत्रे गरेको एक हप्ता नपुग्दै सडक पहिलेकै अवस्थामा अईपुगेको छ । बजेट सक्नेनामाम सडक डिभिजन कार्यालयले असारको झरीमा कालोपत्रे गरेको सरोकारवालको गुनासो रहेको छ । आर्थिक वर्षको अत्यमा गरिने विकाशेकामहरुले सधैजसो विनास गर्ने गरेको छ । 
एक हप्ता अघि पानीझरीमा कालोपत्रे गरिंदै गरेको तस्वीर


कालोपत्रे गरी सकेको एक हप्ता पछिका तस्वीर
तस्वीर सवै लबदेव ढुङ्गानाको फेसबुकबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता