मरव क्याम्पसमा विहानी सत्रमा लाईबेरी र प्रसाशन बन्द गरेपछी खोल्न दवाव दिंदै विद्यार्थीले हस्ताक्षर बुझाए

मरव क्याम्पसमा विहानी सत्रमा लाईबेरी र प्रसाशन बन्द गरेपछी खोल्न दवाव दिंदै विद्यार्थीले हस्ताक्षर बुझाए
इलाम, २४ असारः इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसले विहानीको सत्रमा लाईबेरी र क्याम्पस प्रसाशन बन्दा गरे पछि विद्यार्थीहरुले खेल्न माग गरेका छन् । 
विहानीको सत्रमा अध्यापन गर्ने विद्यार्थीहरुलाई प्रत्यक्ष असर परेको भन्दै विद्यार्थीहरुले २७५ जना विद्यार्थीको हस्ताक्षर संकलन गरेर क्याम्पस प्रमुखलाई बुझाएका छन् । कुनै पनि हालतमा विहानीको सत्रमा लाईबेरी र प्रसाशन खेल्नु पर्ने उनीहरुको माग रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता