प्रहरी नायव महानिरीक्षक पिताम्वर अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय इलाम निरिक्षण


इलाम, २६ साउनः इलाममा  प्रहरी प्रधान कार्यालयबाट पाल्नु भएका प्रहरी नायव महानिरीक्षक पिताम्वर अधिकारीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण गर्नु भएको छ । वहाँले अपराध अनुशन्धान शाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरीक शाखा, हिरासत कक्ष र कार्यालयको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा वहाँले भई सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता