तेह्थु ममा जवरजस्ती करणी गरेर फरार रहेका अभियुक्त इलाममा पक्राउ

इलाम, २४ साउनः जवरजस्ती करणी गरी फरार रहेका फरार अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ । २०७५ साल चैत्र महिनामा तेह्थु्ममा जवरजस्ती करणी गरी फरार रहेका जिल्ला तेह्थुाम षडानन्द नगरपालिका ९ बस्ने बर्ष २० को फुर्वा लाक्पा शेर्पालाई इलाम जिल्ला सुर्योदय नगरपालिका १ ० स्थित आरुबोटेमा लुकीछिपी बसेको  अवस्थामा बिशेष सुराकीको आधारमा प्रहरी चौकी फिक्क ल बाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा यही श्रावण २४ गते फेला पारी पक्राउ गरेको छ। पक्राउ परेका फरार अभियुक्तलाई आवश्यक कार्वाहीको लागी आजै जिल्ला प्रहरी कार्यालय तेह्थु म पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएकेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता