भारतको सिलगढी–काँकरभिट्टा–काठमाडौ बस सेवा शुरु, भाडा दुईहजार

इलाम, १० भदौँः नेपालको राजधानी काठमाडौं र सिलगढीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ ।
एयरकण्डिसन भएको ४४ सिटको डिलक्स बसले १८ घण्टामा काठमाडौं—सिलगुडी ६५० किमी लामो यात्रा गर्ने जनाइएको छ । 
हरेक दिन बसले ३ बजे काठमाडौं छोड्ने र काकरभिट्टा—पानीट्यांकी हुँदै भोलिपल्ट बिहान ९ बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा भारतीय रूपियाँ साँढे बाह्रसय (नेपाली रूपियाँ दुई हजार) तोकिएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता