फुलपातिको आवसरमा इलामको बिब्ल्याँटेमा विभिद कार्यक्रम, समाजसेवी खड्कालाई सम्मान

इलाम, १९ असोजः फुलपातिको अवसरमा इलामको बिब्ल्याँटेमा विभिद कार्यक्रम सम्पन्न भएको छ । हेलिबोध युवाकल्ब इलाम नगरपालिका वडा न ५ बरबोटेको आयोजनामा बिब्लयाटे खेलमैदानमा  भएको कार्यक्रम इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता  डम्बर खडकाको प्रमुख आतिथ्यमा समपन्न भएको थियो । कार्यक्रममा निर्त्य गायन, हाँडी फुटाउने , म्युजिकल चियर लगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो कलाकारहरु लाई प्रमुख अतिथी बिशिष्ट अतिथी वडाध्यक्ष ठाकुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । 
कार्यक्रममा जिल्ला भर खेल क्षेत्रमा योगदान पु¥याएकोमा  समाजसेवी  तथा नेपाली कांग्रेसका युवा नेता  डम्बर खड्कालाई सम्मान पनि गरिएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता