नेपाली प्रजातान्त्रिक आन्दोलनका सेनानी पासाङको निधन

इलाम, १९ असोजः नेपाली प्रजातान्त्रिक अन्दोलन २००७ का सेनानी तथा इलाम कमाण्डर पासाङ लामाको आज (आइतबार) १०१ वर्षको उमेरमा निधन भएको छ । २००७ सालको प्राजातन्त्रिक आन्दोलनमा सामेल रहेका लामाले इलामको राजनीति तथा इलामको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 
नेपाली कांग्रेसका पुर्व नगर सभापतीको जिम्मेवारी समेत समाली सक्नु भएको थियो । 
हेनुहोस् उनै लामाको विषयमा नेपाली कांग्रेसका नेता तोयानाथ भट्टराईसँग माइपोखरी न्युजले गरेको कुराकानीः


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता