ज्यान मार्ने उद्योग मुद्धामा चिसापानीका थेवे पक्राउ

इलाम, ११ मंसिरः ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी  इलाम माई नगरपालिका वडा नम्वर ९ चिसापानि बस्ने बर्ष ३२ को राजेन्द्र थेबेलाई प्रहरीले  आज पक्राउ गरेको  छ । फरार रहेका थेवेलाई प्रहरी खोततलास गरी रहेकोमा थियो उनलाई आजै इलाम नगरपालिका  ७ मा लुकीछिपि बसिरहेको अवस्थामा पक्राउ गरी इलाम जिल्ला अदालतमा बुझाईएको सुचना अधिकृतःप्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता