जिल्ल प्रहरी कार्यालामको बरबोटे माविका विद्यार्थीलाई चेतनामुलक प्रशिक्षण


इलाम,  पौष १४ः इलामको  बरबोटे माध्यमिक विद्यालयमा विद्यार्थी माझ जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका ५ स्थितमा रहेको अमर माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का  विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले साइबर अपराध, यौन जन्य अपराध, जबरजस्तिकरणी तथा विद्यमान कानुनी ब्यवस्था सम्बन्धी जानकारी दिनु भएको थियो ।सोही कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायव निरीक्षक दिलिप चौधरीले समेत ट्राफिक सम्बन्धी जानकारी प्रदान गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता