
इलाम, ६ पुसः इलामका विभिन्न मनोरम प्राकृतिक दृश्य साथै पाँचथरका पर्यटकिय स्थलहरुको मनोरम दृष्यहरु समेटेर छायांकन भएको दिपक लिम्बुको आधुनिक गीत मेरो मन चोरी लानेलाई सार्बजनिक भएको छ।
इलामका स्थानीय कलाकारहरुले दमदार प्रस्तुति दिएको गीतमा दिपक लिम्बुको स्वरमा रहेको छ । सो गीत राज कुमारको शब्द तथा सङ्गीत रहेको छ। इलामका मौसम किशोरको निर्देशनमा छायांकन भएको उक्त म्युजिक भिडियोमा राज गुरुङ र कल्पना गुरुङले प्रमुख भुमिकामा अभिनय गरेका छन।
सुदर्शन खतिवडाको निर्माण तथा एरेन्जरमा बिपिन आचार्यले गरेका छन।
हेर्नुहोस भिडियो