रक्से-गाग्रेभ्यान्ज्याङ जितपुर-बेलासे-सोक्तिम सडक कालोपत्रे हुँदै


  • बिमल अधिकारी

जीतपुर, १२ माघः देउमाइ नगरपालिकाको रक्से- गाग्रेभ्यान्ज्याङ जितपुर -बेलासे-सोक्तिम सडक कालोपत्रे हुने भएको छ। प्रदेश नम्बर एकका आर्थिक योजना तथा भौतिक पुर्बाधार मन्त्री इन्द्र आङ्बोले आइतबार उक्त सडक अन्तर्गत नवमी क्षेत्र मा सडक कालोपत्रे गर्ने कामको औपचारिक शिलान्यास गरेका छन।
औपचारीक शिल्यानस समारोहमा मन्त्री आङ्बो सहित प्रदेश एक कृषि तथा सहकारी मन्त्री राम राना, इलाम जिल्ला समन्वय समिती सभापती गणेश बराल लगायतको उपस्थिती रहेको थियो। सडक कालोपत्रे गर्ने कार्य  आगामी दुई बर्ष भित्रमा सम्पन्न गरिने बताइएको थियो।
 ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता