पुसको जाडोमा इलाममा रिमझिम वर्षा (तस्वीरमा)

इलाम, १७ पुसः पुसको जाडोले इलाम यति वेला कठाङ्ग्रीएको छ । उच्च पहाडमा हिमपात समेत भएको छ जिल्लाको  उत्तरी भाग सेताम्मे भएको छ भने अन्य भागमा पनि परेको छ । 
इलाम बजारको चिसो वर्षा तस्वीरमा




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता