इलाममा भारतबाट आएका ६ जना सिङ्गफ्रिङ्ग अस्तपालमा क्वारेन्टाइनमा, कतारबाट आएका एक जना हाेम क्वारेन्टाइनमा

इलाम १२ चैत्रः  झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
इलाम नगरपालिका ५ जना र  माइजोगामाई गाउँपालिका १ जना रहेकाे लगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट आएकाहरूलाइ नेपाल भित्रिन दिएकाे थियाे ।
काठमाणडाैमा काेराेना संक्रमित भेटीएकी युवती सँगैे  एयरलाइन्समा आएका एकजनालाइ भने चेक जाँच पछि हाेम क्वारेन्टाइनमा राखिएकाे पनि जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता