इलामको मङलबारेमा आग्लागी एक करोड भन्दा बढीको क्षति


  • बिमल अधिकारी 

देउमाइ ०१ चैत्र : देउमाइ नगरपालिका चार मङलबारेको तल्लो बुधबारे स्थित गजुरमुखी डेरि उद्योगमा आग्लागी भएको छ। दिउँसो तीन बजे तिर निस्किएको आगोले डेरि पुर्ण रुपमा क्षति भएको छ। लगभग एक करोड भन्दा बढी को क्षति भएको अनुमान गरिएको छ। क्षती को पुर्ण विवरण आउन बाकी रहेको छ।  असेस बुढाथोकीले सन्चालन गर्दै आएको उक्त डेरि मा के कारणले आग्लागि भयो भन्ने खुल्न सकेको छैन। आगो भने नियन्त्रणमा आइसकेको उद्दारमा सहभागी स्थानिय अर्जुन श्रेष्ठले बताए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता