इलामको बिव्ल्याँटेमा कोरोना संक्रमित भन्नेर फेसबुकमा भ्रामक समचार संप्रेषण गर्ने ब्यक्ति पक्राउ

इलाम, ६ वैशाखः इलाम फाकफोकथुम गाँउपालिका ७ बस्ने बर्ष २४ को सन्दिप योङ्हाङ लिम्बुले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमा भ्रामक अफवाह फैलाएकोले निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई अनुसन्धान भई रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता