फेरी ३० जनामा नयाँ संक्रमण पुष्टी संगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ

इलाम, ९ जेठः स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । आज ३० जना नयाँ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८६ पुगेको हो ।
नयाँ संक्रमित निम्न अनुसार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता