विहानै थपिए ३० जना कोरोना संक्रमित , संक्रमितको संख्या ४८७

शुक्रबार (आज) विहान ३० जनामा थप कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सलार्ही, नवरापरासी कपिलबस्तु र चितवनमा ३० जना थपिएका हुन्  ।
जम्मा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता