कोरोनाले मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण देखिए मृत्यु भएकी महिलाको शिशु  र परिवारका अनय ३ सदस्यको रिर्पोटमा नेगटिभ देखिएको छ ।
विहिबार मृत्यु भएको महिलाको स्वाब धुलिखेल अस्पतालले संकल गरेर परीक्षण गरेको थियो । जसमा कोरोना संक्रमण देखिएको थियो । पुन जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार मृत्यु भएको घोषण गरेको थियो । उनको परीवारका १२ दिनको शिशु र श्रिमान ,सासु र बहिनीलाई आइसोलेसनमा राखिएर स्वाब संकलन गरिएको थियो । जसमा कोरोना संक्रमण नदेखिएको अस्पतालका प्रवक्ता डा. सुमन ताम्रकारले जानकारी दिए ।
उनले चारै जनाको कोरोना परीक्षण रीपोट नेगेटिभ आएको बताए ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता