प्रेस ऐसोसियन सुके पोखरी दार्जीलिङ प्रेस क्लबद्वारा खाद्य सामग्रीहरु वितरण

सुकेपोखरी, २३ बैशाखः कोरोना भाइरसको प्रकोप अनि संक्रमण देखि बाँच्न तेस्रो चरणको जारी लकडाउनको समस्यामा परेको अति आश्वयक परिवारलाई केही रहात पुगोस् भन्ने हेतुले प्रत्रकारहरूद्वारा सहयोगको पहललाई जारी राख्दै आज राङभाङ पाँच माइल अनि टिफिन डाँडा खाद्य समाग्री बितरण गरिएको छ । सुकेपोखरी प्रत्रकार सगठन कार्यक्ररनी सचिव फुबॉ छिरिङ शेर्पा ले यस पहल गरेको साथै अहिलेको यो महामारीको यस संकटमा प्रेस ऐसोसियन सुके पोखरी दार्जीलिङ प्रेस क्लबद्वारा चामल र खाद्य सामग्रीहरु लगायत दवाई पानी ल्याइदिने ब्यवस्था सगै वितरण गरेको छ ।
आवशकिय मानिसहरुको निम्ति गरिरहेको जानकारी गराएका छन् । पशुपतिफाटक, चारमाइल, पाँचमाइल ठाउँमा हरु खाद्य समाग्री बितरण गरिएको साथै अति आश्वयक रोगीहरुको दबाई ल्याउने कार्य गरिरहेको थप जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता