कोरोनाबाट थप एक जनाको मृत्यु ,योसँगै मृत्यु हुनेको संख्या ६

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।


भुमिकास्थान नगरपालिका अर्घखार्चीका जेष्ठ १० गते ३५ वर्षको पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

भारतबाट आएका ति पुरुषको जेष्ठ ११ गते सीमामा स्वाब लिएको थियो  । ति पुरुषको स्वाब गएरातिको आएको कोरोना परीक्षणको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटालले बताए ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता