थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो


काठमाडौं, २३ जेठ । मुलुकमा थप २ सय ७८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय संख्यामा ७८ संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ६७ पुरुष र ११ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ । यसैबीच निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ३१ पुगेको छ । जस्मा २ सय ७२ पुरुष र ६१ महिला छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता