थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो


काठमाडौं, २२ जेठ । मुलुकमा थप ३ सय ३४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय संख्यामा ३४ संक्रमित थपिएका हुन् । थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता