एकैदिन अहिलेसम्मकै सबै भन्दा बढी संक्रमित थपिए, थप ५८६ जनामा संक्रमण, संक्रमितको संख्या ७ हजार नाघ्यो


काठमाडौं, ३ असार । मुलुकमा थप ५ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८६ जना संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता