काठमाडौंमा पनि थपिए ४ संक्रमित, सबै संक्रमित स्वास्थ्यकर्मी : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २० जेठ । मंगलबार एकै पटक २ सय ८८ कोरोना संक्रमित थपिदा काठमाडौंमा पनि ४ स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार काठमाडौंमा देखिएका ४ संक्रमित सबै स्वास्थ्यकर्मी हुन्
उनीहरु सबै काठमाडौं मेडिकल कलेजमा आबद्ध रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता