थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, २० जेठ । मुलुकमा थप २ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ८ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ७० पुरुष र १ महिला छन् ।
यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म नेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता