थप ५ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो


काठमाडौं, ८ असार । मुलुकमा थप ५ सय ३५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ३५ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता