पछिल्लो २४ घण्टामा १ सय ८६ संक्रमित थपिए, संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुग्यो


काठमाडौं, ५ साउन । मुलुकमा थप १ सय ८६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ८६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता