संक्रमितको संख्या उल्लेख्यरुपमा घट्यो, पछिल्लो २४ घण्टामा मात्र ५७ जनामा संक्रमण


काठमाडौं, ३ साउन । मुलुकमा थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता