इलाममा थप १६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ७६ पुग्यो

इलाम, २२ साउनः इलाममा बिहीबार थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरु सवै इलाम नगरपालिका ७ मा रहेको शसस्त्र प्रहरीको गणका प्रहरीहरु रहेको स्वास्थ्य कार्यालयका फोकल प्रसन विमल बरालले जानकारी गाराउनुभयो । संक्रमित मध्ये १० जनालाई कोरोना उपचार केन्द्र पठाइएको र बाँकी ६ जना व्यारेकमै सेल्फ आशुलेसनमा रहेको पनि बरालले जानकारी गराउनुभयो ।
इलाममा आज थपिएका १६ जना सहित संक्रमितको संख्या ७६ पुगेको छ । अहिले सम्म इलामा ३२ जना संक्रमित कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment