इलाममा थप एक जनामा कोराना संक्रमण, देउमाईको मंगलबारेमा प्रहरीमा कोरोना संक्रमण पुष्टी

इलाम, ३२ साउनः इलामको मंगलबारेमा एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाका प्रहरीकार्यालमा कार्यारत प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी केही दिन अघि विरगंज घरविदा गएर आएका र उनी कार्यालय आए सँगै आइसोलेसनमा रहेका थिए । कोरोना संक्रमणको आशंकामा उनीले पिसिआर परिक्षण गराएकोमा उनको कोरोना संक्रमण पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नविन राज राईले वताउनु भयो । 

इलाममा अहिले सम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।  

प्रहरीमा कोरोना संक्रमण देखिएसँगै वाणिज्य संघ मंगलबारे र देउमाई नगरपालिकाविच अव बजार के गर्ने भनेर वैठक भई रहेको पनि वाणिज्य संघका अध्यक्ष तारा थापाले वताउनु भयो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment