सवारी ज्यान मुद्धा फरार प्रतिबादी इलाम प्रहरीद्वार झापामा पक्राउ

इलाम, ३२  साउनः फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । खोततलासको क्रममा  जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले शनिबार झापाको अनारमनी नगरपालिका ६ बाट  पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा जिल्ला  मेची नगरपालिका ११ बस्ने बर्ष ५४ कृष्ण बहादुर मगर रहेका छन ।निजलाई  इलाम जिल्ला अदालत इलामबाट मिति २०७० साल फागुन ८ गते १ बर्ष १ महिना १५ दिन कैद तोकिएको थियो । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment